|
अब भने उनलाई म भुल्न चाहन्छु मेरो आफ्नै बगैँचामा फुल्न चाहन्छु बहाना खोज्दै थेँ, यादलाई पन्छाउने पाँए बहाना, मदिरासँगै घुल्न चाहन्छु
पीडा र औडाहले त्यसै त्यसै गाँजीरहयो बादल झैँ छयाङ्ग अब खुल्न चाहन्छु
हिजोका ती यादहरू सबैसबै बिर्सिएर मन बुझाउन अन्त कतै डुल्न चाहन्छु।
» Posted on : 2009-8-21 » Total Views So Far : 493
|